२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पहिरोका कारण देशका विभिन्न सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा सडक मार्गहरु अवरुद्ध भएका छन् । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण अहिले दुई वटा राजमार्ग पूर्णतया अवरूद्ध भएका छन् ।

म्याग्दीमा पहिरोले बगायो विद्युत गृह

म्याग्दी । म्याग्दीमा पहिरोले लघु जलविद्युत परियोजनाको विद्युत गृह बगाएको छ । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा बिहीबार आएको पहिराले ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको पावर हाउस

भारतमा पहिरोमा परी नेपालका एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं । भारतमा हिमाञ्चल प्रदेशको सिम्लामा पहिरोमा परी एकै घरका तीन जना नेपालीको मृत्यु भएको छ । सिम्लाको क्यारामा गएको पहिरोमा पुरिएर पश्चिम रुकुमका तीन जना नेपालीको मृत्यु भएको हो

मुग्लिन-नारायणगढ सडकखण्ड पहिरोका कारण अवरुद्ध

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । शनिबार अपराह्न सवा ४ बजे इच्छाकामना गाउँपालिका-६ कालिखोलामा सुख्खा पहिरो खसेको हो। पहिरो खसेसँगै राजमार्ग दुबै तर्फ अवरूद्ध भएको जिल्ला

शेयर बजारमा पहिरो, कारोबार रकम पनि ३ अर्बमै खुम्चियो

काठमाडौं । केहि दिन देखि शेयरबजारका लगानीकर्ताको मनस्थिति अस्थिर देखिएको छ । बैकको व्याज तिर्नुपर्ने चापका कारण साताको दुई दिन घटेको अनुमान गरिएको शेयर बजार मंगलबार भने दोहोरो अंकको सुधार

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध, पहिरोमा कण्टेनर पल्टियो

काठमाडौं । आइतबार दिनभर अवरुद्ध भएर साँझ सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक सोमबार बिहान पुनः अवरुद्ध भएको छ । सडकखण्डको तीन नम्बर पुलमा सोमबार बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध

थप पहिरो नखसे नारायणगढ-मुग्लिन सडक साँझसम्म सञ्चालनमा आउने

काठमाडौं । बिहीबार मध्याह्नबाट अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड थप पहिरो नखसे साँझसम्ममा सञ्चालनमा आउने भएको छ । सो सडकको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो

ओखलढुंगामा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु, १ जना बेपत्ता

काठमाडौं । बिहिबार राती भारी वर्षासँगै गएको पहिरोले ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोका कारण भने एक जना बेपत्ता भएका छन् ।

ताप्लेजुङ पहिरोमा एक जना बेपत्ता, दुई जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ६ मेहेलेमा सोमबार बिहान गएको पहिरोमा एक जना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन् । पहिरोमा स्थानीय केशरबहादुर राइ बेपत्ता भएका हुन ।

ताप्लेजुङमा पहिरोले घर बगाउँदा एकै घरका तीन जनासहित चार जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीनसहित चारजना बेपत्ता भएका छन् । स्थानीयका अनुसार पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमति भगीमाया, बुहारी सन्ध्या र