२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पर्वत पहिरो : १० जनाको मृत्यु (अपडेट)

पर्वत, भदौ १८ । अविरल वर्षापछि पर्वतको विभिन्न स्थानमा पहिरोजाँदा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीले दिएको जानकारी अनुसार जिल्लाको विभिन्न ठाउँमा गएको पहिरोमा

पर्वतका विभिन्न ठाउँमा पहिरो : ५ को मृत्यु, ३ जना बेपत्ता

पर्वत । पर्वतका विभिन्न ठाउँमा पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना पुरिएर वेपत्ता भएका छन् । गएरातीको भिषण वर्षा पछि पहिरो जाँदा कुश्मा नगरपालिका ३ दुर्लुङमा

पोखराका दुई स्थानमा पहिरोले बगाउँदा तीन जनाको मृत्यु, एक बेपत्ता, पाँच घाइते (अपडेट)

प्रदिप पौडेलपोखरा । अविरल वर्षाका कारण पोखराका विभिन्न स्थानमा गएको पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गुमेको छ । एक जना बेपत्ता भएका छन् । पाँच जना घाइतेको विभिन्न अस्पतालमा

२४ वर्षपछि बुटवलको ज्योतिनगरमा पहिरो : दर्जन बढी घरमा क्षति, स्थानीयको भागाभाग

बुटवल । चुरे पहाडको काखमा रहेको बुटवलको ज्योतिगर क्षेत्र माथिबाट पहिरो खस्दा सिंगो वस्ती नै जोखिममा परेको छ । आज विहानदेखि पहिरो खस्न थालेपछि दर्जन बढी घरमा क्षति पुगिसकेको छ

सोमबारसम्म वर्षा नरोकिने, उच्च सतर्कता अपनाउन मौसमविद्को सल्लाह

बाढी पहिरोमा परी १ सय २ जना घाइते भएका छन् । प्राधिकरणले अविरल बर्षा, बाढी, पहिरोका कारण अरबौंको क्षति भएको जनाएको छ ।

देशभरी बाढी, पहिरोले ठूलो धनजनको क्षति : विभिन्न जिल्लामा पाँच जनाको मृत्यु, चार वेपत्ता

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट देशभरीको जनजीवन प्रभावित भएको छ । बाढी–पहिरोबाट नवलपरासीमा दुई, दाङमा एक, उदयपुरमा एक र कैलालीमा एक गरी पाँचजनाको मृत्यु भएको छ ।

नारायणगढ–मुग्लिङ सडकको पहिरो हटाउन सुरु

डाेलराज रानाभाट चितवन। नारायणगढ – मुग्लिङ सडक खण्डको पहिरो हटाउन सुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गएराति ८ बजेपछि ठूलो पहिरो खसेर सडक दुइतर्फी अवरुद्ध रहेको

प्यूठानका ७० घर पहिरोको उच्च जोखिममा, ६ परिवारले घर छाडे

सिंगो गाउँ नै पहिरोको जोखिममा भए पनि ६ घर भने बस्नै नमिल्ने गरी चर्किएका छन् । पहिरोका कारण घरमा क्षति पुगेपछि गाउँका बासिन्दा बस्ती नै छाडेर अन्यत्र जान थालेका छन्

पासाङल्हामु राजमार्ग दुई दिनपछि सुचालु

मंगलबार दिउँसो पासाङल्हामु सडक खण्डअन्तर्गत धुन्चे–स्याफ्रुबेसी–रसुवागढी सडकखण्डको ठूलोभार्खुमा गएको पहिरो पन्छाएसँगै राजमार्ग सञ्चालनमा आएको हो ।

ओभरफ्लो भएर बग्न थाल्यो सानीगाड नदी

पुरै डाँडो नै खसेपछि थुनिएको नदी ओभरफ्लो भएर बग्न सुरु गरेको हो । पहिरोले थुनिएको झण्डै ३ सय मिटर वरपर पानीको तलाउ बनेको छ । नदीको बीचमा ठूला ढुङ्गाहरू भएकाले