२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मनाङमा तत्काल उद्धार र राहतमा खट्न मुख्यमन्त्री पोखरेलको निर्देशन

यो वर्ष अधिक वर्षा हुने अनुमान गरिएसँगै गण्डकी प्रदेश सरकारले जनधनको क्षति रोक्न प्रतिकार्य योजना तत्काल तयार पार्ने निर्णय गरिसकेको छ । पदबहालीकै दिन मुख्यमन्त्री पोखरलेले उक्त निर्णय गर्नुभएको हो

कालीगण्डकीको बहाव २८ वर्षयताकै उच्च विन्दुमा, विश्वकै ठूलो शालिग्रामसमेत डुबायो

पर्वत, स्याङजा र गुल्मीको सिमामा रहेको विश्वकै ठूलो शालिग्राम शिलासमेत डुवानमा परेको छ । वर्षा भइरहेको र कालीगण्डकीको बहाव पनि बढिरहेकोले प्रशासनले स्थानीयलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

बागलुङमा पहिरोका कारण तीन घर विस्थापित

डम्मर बुढा मगर बागलुङ । निरन्तर वर्षाका कारण सडक भासिँदा बागलुङको काठेखोला गाउँपालिकामा तीन घर विस्थापित भएका छन् । काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा सडक भासिदा गएको पहिरोका कारण

सहिदभूमिमा पहिरोको जोखिम, सुरक्षित स्थानमा सार्न माग

धनकुटा, मंसिर १६ । धनकुटाको सहिदभूमि गाउँपालिका गैरीगाउँका स्थानीयले आफूहरुलाई सुरक्षित स्थानमा सार्न माग गरेका छन् । पहिरोको उच्च जोखिम रहेको भन्दै यहाँका ४० घर–परिवारले सुरक्षित स्थानमा स्थानान्तरणको माग गरेका

माथिल्लो अरुण आयोजनामा पहिरोको जोखिम, मापदण्ड बिपरित काम रोक्न माग

काठमाडौं । संखुवासभामा निर्माणाधिन माथिल्लो अरुण जलबिद्युत आयोजनाले मापदण्ड बिपरीत काम गरेको भन्दै स्थानीयले बिरोध गरेका छन् । उनीहरुले स्थानीय बासिन्दालाई बेवस्ता गरेर अयोजना अगाडि बढाइएको भन्दै त्यसको बिरोध गरेका

तातोपानी नाका असोज १९ देखि खुल्ने, चीनबाट सामान आउने

काठमाडौं, असोज १३ । सिन्धुपाल्चोकको तातोपानी नाका यही असोज १९ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । नाका खोल्ने विषयमा मंगलबार नेपाल र चीनका अधिकारीबीच सहमति भएको हो । नेपाल–चीन

खुला आकाशमा बास, चाउचाउको भर

अर्घाखाँची, असोज १३ । अर्घाखाँचीमा यही असोज ९ गते अविरल वर्षापछि जमिन भासिएर पहिरो जाँदा ६१ घर-परिवार विस्थापित भएका छन् । शितगंगा नगरपालिका–१२ को कोठिया मैदान र वडा नम्बर-११ को

पोखरामा पहिरोः ४ को मृत्यु, ७ घाइते

प्रदिप पौडेल,पोखरा । पोखराको सराङकोट र हेम्जामा पहिरो जादाँ ४ जनाको मृत्यु भएको छ भने ७ जना नै घाइते भएका छन् । पोखरा १८ सराङकोटको गोठादीमा घर माथीको सडक भत्किदा