८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


ओखलढुंगाकाे डाँडागाउँका स्थानीयलाई पहिरोको चिन्ता

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-७ डाँडागाउँका स्थानीय बासीन्दालाई वर्षा सुरु भएसँगै पहिरोको चिन्ता लाग्न थालेकाे छ । २०३६ सालदेखि सुरु भएको पहिरो अझै नियन्त्रण नहुँदा यहाँका स्थानीय त्रासमा बस्न बाध्य