६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई २७ रनले हरायो

एजेन्सी । घरेलु टोली दक्षिण अफ्रिकाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई हराएको छ । शुक्रबार राति भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई २७ रनले हराएको हो । जितको लागि २ सय ९९