पाचँथर । कोरोनाका संक्रमतिहरु दिनानुदिन थपिन थालेपछि थप कडाई गर्दे पाँचथरमा तीन सातादेखि जारी निषेधाज्ञा एक साताका लागि लम्ब्याइएको छ । दूध तथा दूग्धजन्य पदार्थ, फलफूल र सागसब्जीका पसल बाहेक
पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको निधन भएको छ । गत वैशाश ३१ गते कोरोना भाइरस संक्रमण भई झापाको विर्तासिटी अस्पतालमा उपचाररत ५२ वर्षीय भण्डारीको हिजो
काठमाडौं, जेठ १५ । पाँचथरमा निजी स्तरबाट कन्सन्ट्रेटर र अक्सिजन सिलिण्डर व्यवस्थापन गर्ने कार्य अघि वढेको छ । उद्योग वाणिज्य संघ पाँचथरको अगुवाइमा अक्सिजन सिलिन्डर व्यवस्थापन गर्ने अभियानले तिव्रता पाएको
बैठकले अत्यावश्यक काम तथा औषधि उपचार प्रयोजन बाहेक नागरिकलाई घरबाट बाहिर ननिस्कन निर्देशन गरिएको उहाँले बताउनुभयो ।
कोरोना संक्रमतिहरूलाई लक्षित गरेर अक्सिनजन सिलिन्डर, मनिटरसहितको १० बेडको अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल पाँचथरका हेल्थ असिस्टेन्ट सोम दंगालले जानकारी दिनुभयो ।
चितवन सिन्धुली पाँचथर । चितवन, सिन्धुली र पाँचथरमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । ट्रकले कारलाई ठक्कर दिदाँ चितवनमा २ जनाको मृत्यु भएको हो ।
पाँचथर । हाते कागजको ब्यापार गर्दै आएका पाँचथरका स्थानीय माग बढ्दै गएपछि यसको ब्यवसायीकतातर्फ आकर्षित भएका छन् । हाते कागजबाट राम्रो आम्दानी हुने भएपछि फिदिम लालीखर्कका स्थानीय हाते कागज बनाउन
जितेन्द्र भण्डारीपाँचथर । सरकारले खटाए अनुसारको स्थानमा कर्मचारी नबस्दा सर्वसाधरणले दुःख पाउने गरेका छन् । पाँचथर सीमा प्रशासन कार्यालय च्याङथापुमा अधिकृतस्तरको कुनै कर्मचारी बस्न नमान्दा स्थानीयले सरकारले दिएको सुविधासमेत उपभोग
पाँचथर । कुम्मायक गाउँपालिकामा आइतबार भएको आगलागीबाट दुई घर जलेर नष्ट हुँदा ७० लाखको क्षति भएको छ । कुम्मायक–१ ओखलढुङ्गा बस्ने तेजबहादुर थापाको गोठबाट अचानक आगलागी हुँदा सो मूल्य बराबरको
पाँचथर । आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन