सिन्धुपाल्चोक । वरिपरी भव्य घना जंगलबीच एउटा ओरालो भिर । भिरको भित्ताभर कुदिएकोझै लाग्ने अनौठो कलात्मक शिला । बौद्ध परम्पराको ध्वजा पताका दर्जोले सजिएको भिरसँगैको गुफालाई झनै आर्कषक बनाएको छ
किरण थापा (ईमेज)सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्गपपाल गाँउपालिकामा रक क्लाइम्बिङ सुरु भएको छ । गाँउपालिकाको वडा नम्बर ३ को छीम्ती भिरमा रक क्लाइम्बिङ सुरु गरिएको हो । पर्यटन प्रबद्धनका लागी रक