१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इमरान खानले दिए मोदीको पत्रको जवाफ

एजेन्सी । पाकिस्तान दिवसका शुभकामना दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लेखेको पत्रको पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जवाफ दिएका छन् । इमरान खानले जवाफी पत्र लेख्दै पाकिस्तान दिवसको शुभकामना दिँदै लेखेको

इमरान खानलाई मोदीको पत्र, के थियो पत्रमा ?

यस्तै भारतका राष्ट्रपति रामनाथ कोविन्दले पनि पाकिस्तानी समकक्षी आरिफ अल्वीलाई पत्र लेख्दै पाकिस्तान दिवसको अवसरमा शुभकामना दिनुभएको छ ।