एजेन्सी । पाकिस्तानको स्वात उपत्यकास्थित प्रति-आतंकवाद कार्यालयमा बम आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ । बम आक्रमणमा परी ४० जना मानिसहरू घाइते भएका हुन् । पाकिस्तानको उत्तर पश्चिम स्वात