१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओखलढुंगामा प्राचीन पाटीपौवा प्रयोगविहीन बन्दै

ओखलढुंगा । ओखलढुंगाका ग्रामीण भेगमा सडक विस्तार भएसँगै सार्वजनिक महत्वका प्राचीन पाटीपौवाहरू प्रयोगविहीन बन्दै गएका छन् । पैदल मार्गलाई लक्षित गरेर बनाइएका पाटीपौवाहररू दुर्गम क्षेत्रमा सडक विस्तार भएपछि प्रयोगविहीन बनेका