काठमाडौं । काठमाडौ महानगरपालिकाले आइतबारदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्री बितरणको अनुगनम तीब्र बनाउने भएको छ । त्यसका लागि काठमाडौं महानगरपालिकाको वातावरण विभागले तालिम दिएका ५०