७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मेलम्चीको पानी आज सुरुङमा पठाईदै, सुरुङ भरिएर पानी काठमाडौंमा आईपुग्न कम्तिमा १० दिन लाग्ने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी आज सुरूङमा हाल्ने तयारी गरिएको छ । गत वर्ष असार पहिलो साता आएको बाढीले क्षतिग्रस्त बनाएको मेलम्ची खानेपानी आयोजना मर्मत सम्भारपछि सुरूङमा पानी हाल्न