१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पिउनेपानी आपूर्तिमा कोरोनाको जोखिम हुन्छ/हुँदैन ? यसो भन्छन् चिकित्सक

काठमाडौं, असोज २३ । बगिरहेको पानीको माध्यमबाट कोभिड-१९ नसर्ने चिकित्सक बताउँछन् । ‘प्रशोधन नगरिएको पानीमा कोभिड-१९ गराउने भाइरस रहनसक्ने सम्भावना हुन्छ’-डा. राधिका थपलिया भन्नुहुन्छ-‘तर, प्रशोधित पानी आपूर्ति हुँदा भाइरस पाइएको

मकवानपुरमा इनारमा पसेका दुईजनाको मृत्यु

मकवानपुर, असोज ९ । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पानी तान्ने मोटरपम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुईजनाको मृत्यु भएको छ । दुवैजनाको शव शुक्रबार

भरतपुर जलमग्न

चितवन, असोज ८ । चितवनको भरतपुर महानगरपालिकाका विभिन्न ठाउँ जलमग्न भएको छ । मुख्य बजार क्षेत्रमा भल थुप्रिएपछि सडकमाथिबाट पानी बगेको छ । लगातार परेको पानीका कारण ठूलो भल बगेको

कुलेखानी जलाशयमा २४ घन्टामा दुई मिटर पानीको सतह बढ्यो

टिस्टुङ, असोज ८ । तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण मुलुकको ठूलो कृत्रिम जलाशयमा पानीको सतह बढेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पर्ने कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा २४ घन्टाका अवधिमा

कर्णाली नदीको बाँध भत्कियो

बर्दिया, साउन ३० । बर्दियामा कर्णाली नदीको तटबन्ध भत्किएको छ । बाँध भत्किएपनि नदीको सतहभन्दा जमिन माथि भएकाले पानी भने बस्तीमा पसेको छैन । जलसतह बढेमा बस्तीमा पानी पस्नसक्ने भन्दै

अर्घाखाँचीमा पानीको मुल्य घट्यो

अर्घाखाँची, साउन २९ । अर्घाखाँचीको सन्धिखर्कमा रहेको साना शहरी खानेपानी तथा सरसफाई मुल संस्थाले खानेपानीको न्यूनतम शुल्क घटाउने भएको छ । हाल १७ सय ६१ घर धुरीले प्रयोग गर्दै आएको

पानीको मूल्य बढाइएको भन्दै उपभोक्ता आक्रोशीत

काठमाडौं, साउन २७ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जारको पानीको मुल्य नबढाइएको दाबी गरेको छ । विभागले आगामी भदौ १० गतेबाट लागु हुने गरि जार र बोटलको

एक जार पानीको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ

काठमाडौं, साउन २६ । सरकारले प्रशोधित पानीको खुद्रा मूल्य तोकेको छ । प्रशोधित पानीको जार तथा बोटलको पानीको मूल्य निर्धारण कार्यदलको सिफारिस अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले

‘वर्षा र भूमिगत पानीले नै रानीपोखरी भर्न सकिन्छ, स्वीमिङ पुल नबनाऔं’ (भिडियो)

नरेन्द्र मानन्धर, रक्षा बज्राचार्य र सुन्दर गुरुङ (इमेज) काठमाडौं, साउन १५ । रानीपोखरीमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले डिप बोरिङ गरेर पानी भर्न थालेपछि अभियन्ता, भूमिगत जलविद् र भौगर्भिक जल व्यवस्थापकहरुले आपत्ति

नवलपरासी प्रशासनले भन्यो, ‘पानीको बहाव बढ्यो डुबानको जोखिम छ सतर्क रहौं ’

नवलपरासी । गण्डक नहरमा पानीको बहाव बढेसँगै डुबानको जोखिम बढेको छ । पानीको बहाव बढेर खतरा नजिक पुगेपछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले त्यस क्षेत्रका स्थानीयलाई सजग हुन आग्रह गरेको