ओखलढुंगा । ओखलढुंगाका गाउँघरबाट पानीघट्ट हराउन थालेको छ । अन्न पिस्नका लागि प्रयोग हुने पानीघट्ट आधुनिकतासँगै हराउन थालेको हो । जिल्लाका पात्ले, खिजीफलाटे, रावादोलु, भुसिंगा, रगनी लगायतका ठाउँका खोला क्षेत्रमा