स्वच्छ, सफा र हराभरा काठमाडौं बनाउने नारा धेरै पुस्ताले पचाइसक्यो । तर, संघीय राजधानी काठमाडौंको ट्राफिक व्यवस्थापन झन्–झन् कहालीलाग्दो बन्दै गएको छ ।
तर, व्यवस्थित नहुँदा परिसर नै कुरुप देखिएपछि पुनः पार्किङमा रोक लगाइयो । अस्पालबाहिरै पार्किङ गर्दा सवारी जामको समस्या त छ नै, दुर्घटनाको जोखिमसमेत बढेको छ ।
घण्टाघरको उत्तरतर्फ रहेको वीपी उद्यानको जग्गामा गत असारमा पार्किङस्थल निर्माण गर्न थालिएपछि वीरगञ्जका धीरज गुप्ताले रिट दायर गर्नुभएको थियो ।
काठमाडौं, कात्तिक २५ । सडक सुरक्षाको हिसावले धनगढी उपमहानगरपालिका असुरक्षीत बन्दै गएको छ । मुख्य सडकमै पेट्रोलियम पदार्थसहितका ट्यांकर र सवारी साधनको अवस्थित पार्किङ्गले सडक असुरक्षित बन्दै गएको हो ।
डडेल्धुरा । ब्यवस्थित पार्किङ नहुँदा डडेल्धुराका बजार क्षेत्रमा सर्वसाधारणलाई सास्ती भएको छ । अमरगढी नगरपालिकाको बागबजार लगायत बजार क्षेत्रमा ब्यवस्थित पार्किङ नहुदा स्थानियले सास्ती खेप्नु परेको हो । सदरमुकाम बागबजारमा