१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नयाँ दलसँग तत्काल एकता सम्भव छैन– प्रदीप ज्ञवाली

साथै यसअघिका कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराखिने र भेदभाव नहुने निर्णय समेत बैठकले गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

अन्तिम पर्खाइमा छौं, एकताका ढोका बन्द भए पार्टी पुनर्गठन गर्छौं– माधवकुमार नेपाल

नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको अत्याचार सहने स्थिति नभएको भन्दै ओलीले एकलौटी रुपमा गतिविधि गरिरहेको आरोप लगाउनुभयो । उहाँले आफूहरू लुरुक्क परेर जाने स्थिति नभएको स्पष्ट पार्नुभयो ।

वृद्ध नेताको कुण्ठा र जिद्दीको सिकार बन्दै एमाले

ओली र नेपाल पक्षबीच वार की पारको लडाइँले विश्राम लिने कुनै आश्रयस्थल भेट्टाउन मुस्किल भएसँगै पार्टी विभाजन नजिक पुगेको हो की भन्ने अड्कलबाजी गर्न थालिएको छ ।

सम्मानजनक अवस्था नआए पार्टी एकता गर्न नहुने नेपाल पक्षका नेताहरूको सुझाव

बुधबारबाट सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले सुझाव दिने क्रममा सम्मानजनक अवस्था नआए पार्टी एकता गर्नन नसकिने बताएका हुन् ।

ओलीले गल्ती स्वीकार्दै आत्मालोचना गरे मात्र पार्टी एकता हुन्छ– माधवकुमार नेपाल

कार्यदलमा रहेका नेताहरुले काम गरिरहेको बेला ओली पक्षले एकपक्षीय रुपमा जिल्ला अधिवेशन गर्नेदेखि विभागहरु गठन गर्ने निर्णय गर्नुले एकताको माहोल बिग्रिएको उहाँको भनाइ थियो ।

लडाकू संगठन खोलेर मुठभेडको दिशामा एमाले, टाढिँदै एकता

एकले अर्कोलाई देशद्रोही र राजा बनेको आरोप लाउन थालेपछि मिलनविन्दु टाढिँदै गएको छ । दुवै पक्ष लडाकू संगठन खोलेर मुठभेडतर्फ अग्रसर भएका छन् ।

विघटित कार्यदलका सदस्यहरूको बैठक : एमाले एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्यदलको बैठकमा नेताहरूले एकतामा ढिलाई भए पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै छिटो टुंग्याउनुपर्नेमा जोड दिएका हुन् ।

पार्टी एकताका लागि धेरै दिन कुर्न सकिदैन : ईश्वर पोखरेल

काठमाडौं, साउन १५ । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका निम्ति धेरै दिन कुर्न नसकिने बताउनु भएको छ । शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रिय कार्यालयमा आयोजित खीर खाने

अग्निपरीक्षामा माधवकुमार नेपाल, अब दुई विकल्प मात्र बाँकी

देशैभरी पार्टी संयन्त्र र भौतिक संरचना पार्टी अध्यक्ष केपी ओलीको हातमा छ । ओली साम, दाम, दण्ड, भेदको राजनीतिमा पारङ्गत हुनुहुन्छ । यद्यपि त्यसको मुकाविला गर्ने सामथ्र्य नेपाल पक्षसँग कमजोर

भ्याकेट निवेदनले नेपाल पक्ष सशंकित, पार्टी एक ढिक्का राख्न ओलीले नचाहेको प्राध्यापक श्रेष्ठको भनाइ

ओलीले आफ्नो अडान नछोड्ने र नेपाल–खनाल खेमा पनि उधारोमा सम्झौता नगर्ने अडानमा रहँदा एमालेहरू मिलेर जाने सम्भावना नदेखिएको श्रेष्ठको बुझाइ छ । ‘यदि पार्टी नै मिलाउने हो भने केपी ओलीले