३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


टिकट सुनिश्चित गर्न नेताहरुमा पार्टी परिवर्तनको लर्काे

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवार मनोनयन दर्ताको समय नजिकिंदै जाँदा राजनीतिक दलहरु उम्मेदवार छनोटको गृहकार्यमा व्यस्त भएका छन् । दलहरुमा