२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


माओवादीले तीन महिने पार्टी विशेष रुपान्तरण अभियान संचालन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले जनतासँग माओवादी माओवादी विशेष रुपान्तरण अभियान चलाउने