बुधबारमात्र एमालेबाट छुट्टिएर गएका माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दल दर्ता भएको छ । जसमा एमालेबाट ५५ जना केन्द्रीय कमिटी सदस्य र ३१ जना संघीय सांसदले सनाखत
काठमाडौं, वैशाख २७ । नेकपा एमालेका नेता वामदेव गौतमले माधव नेपालले पार्टी विभाजन गरेमा आफूले साथ दिने प्रष्ट गर्नुभएको छ । तर पार्टीभित्रै रहेर समानान्तर गतिविधि गर्ने र कमिटी बनाउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले काँग्रेससँग मिलेर नेकपाले सरकार बनाए जनमतको अपमान हुने बताउनु भएको छ । बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा
काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन गर्ने भएको छ । दाहाल–नेपाल समूहको आज पेरिसडाँडामा बसेको बैठकले पार्टीबाट निष्काशन गर्नका लागि ओलीलाई स्पष्टीकरण सोध्ने
काठमाडौं । नेपालको भ्रमणमा आएको चिनियाँ विशेष टोलीले राजनीतिक अस्थिरता रोक्न, विभाजित नेकपालाई मिलेर अघि बढ्न र यहाँको राजनीतिक वातावरणले चीनमा पर्न सक्ने सुरक्षा खतराबारे सजग रहन आग्रहसहितका तीनवटा सन्देश
काठमाडौं, असार १९ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता पार्टी विभाजन गर्न नपाइने भन्दै पार्टी मुख्यालयमा धर्ना दिएका छन् । नेकपाभित्र विकसित घटना क्रमले पार्टी विभाजनको संघारमा पुगेको सन्देश