६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


रानीमहललाई संग्रहालयको रूपमा विकसित गरिँदै, पूर्ण बनाउन १० करोड खर्च लाग्ने

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा सरसफाइ, खानेपानी, विद्युत्, इन्टरनेट क्यामेरालगायतका सामग्रीको व्यवस्थापन भएको बताउनुभयो ।

कोरोना महामारीबीच रुरुमा माघे संक्रान्ति मेला

पाल्पा, गुल्मी, अर्घाखाची, स्याङ्जा, रुपन्देही जिल्लाबाट रुरु क्षेत्रको रिडिमा कालीगण्डकी स्नान गर्नका लागि मानिसहरु आउने गर्छन् ।

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा, पुस २८ । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका ७ सिन्धुरेमा लु ६ प १५२३ नं को मोटरसाइकल दुर्घटना हुँदा ४४ वर्षीय

पाल्पामा बस दुर्घटना : ५ जनाको पहिचान खुल्यो (अपडेट)

पाल्पा, पुष १८ । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर–२ लगुवामा भएको बस दुर्घटनामा मृत्यु भएका सातमध्ये पाँच जनाको सनाखत भएको छ । अन्य दुई जनाको पहिचान हुन सकेको छैन ।

मलामी चढेको बस दुर्घटना हुँदा ७ को मृत्यु

पाल्पा । बुटवल वुद्धनगरबाट शव लिएर रिडीतर्फ जाँदै गरेको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको स्थानीयले बताएका छन् । आज बिहान लु १ ख ७२७९

पूर्वाधारको विकाससँगै पाल्पामा पर्यटकको घुइँचो

रामले वाँण हानेर पानी निकालेको स्थल हाल रम्भापानीको नाममा प्रसिद्ध धार्मिक तीर्थस्थल बनेको छ । शुद्ध मनले पूजाआजा गरेमा मनले चिताएको काम पूरा हुने पुजारी प्रेम नारायण पाण्डेले बताउनुभयो ।

पाल्पाको स्थानीय कुखुरा पालनमा आकर्षित

जिल्लाको तिनाउ गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका, रैनादेवी छहरा गाउँपालिकामा व्यावसायिक रूपमै लोकल कुखुरा पालन गरिएको छ

तानसेन-तम्घास सडकखण्ड दैनिक ६ घण्टा बन्द

काठमाडौं । पाल्पाको तानसेन-तम्घास सडक दैनिक ६ घण्टा बन्द हुँदै आएको छ । सोमबारदेखि तानसेन नगरपालिका र रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा बनाउने काम गरिरहेकाले पुस २२ गतेसम्म

पाल्पामा दुई ओटा टिपरको बीचमा च्यापिएर एक जनाको मृत्यु

पाल्पा । निस्दी गाउँपालिका–७ पार्सिङ चोकमा मंगलबार बेलुकी दुई ओटा टिपरको बीचमा च्यापिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी वर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका घर भएका ४५

पाल्पाको सत्यवती ताल पर्यटकीय गन्तव्य बन्दै

भरत शर्मा पाल्पा । पाल्पाको सत्यवती ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । ऐतिहासिक, धार्मिक तथा जैविक विविधताले भरिएको सत्यवती ताल लुम्विनी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा रहेकाले स्थानीय सरकार, प्रदेश