२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पुष १८ गतेदेखि ‘पिजी’ प्रवेश परीक्षा

काठमाडौं, पुस २ । कोरोना महामारीका कारण ८ महिनादेखि रोकिएको चिकित्सा शिक्षा तर्फको स्नाकोत्तर तह ( पिजी ) को एकीकृत प्रवेश परीक्षा यहि पुष १८ गतेदेखि हुने भएको छ ।