राष्ट्रप्रतिको युवाहरूको दायित्वबोध गराउन आफूहरूले स्वयंसेवी ढंगले शिक्षण संस्था र स्वास्थ्य क्षेत्रहरूमा रहेका फोहोरमैला हटाउने अभियानलाई निरन्तरता दिएको पिपुल्स भोलेन्टियर्सका नेता खम भण्डारी शाहीले जानकारी दिनुभयो ।