१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आगामी तीन हप्ता नेपालका लागि अत्यन्तै कठिन अवस्था हुन्छ– जनस्वास्थ्यविद् पाण्डे

उहाँले ६ फिटभन्दा धेरै दुरी कायम गर्ने, साबुन पानीरस्यानिटाइजरले निरन्तर हात सफा गरेर गर्ने, भेटघाट बन्द गर्ने जस्ता स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि सबै नागरिकलाई अपिल गर्नुभएको छ ।