१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पत्रकारलाई पीसीआर परिक्षण र खोपको व्यवस्था मिलाउन माग

काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले समचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पिसिआर परीक्षण, कोभिड विरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको छ