काठमाडौं, असार २७ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएका एकजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण ज्यान
प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, असार २६ । पछिल्लो सात दिनयता नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको देखिएको छ । दैनिक ७०० सम्म संक्रमित फेलापर्न थालेकामा अहिले आएर १०० को हाराहारीमा
कैलाली, असार २० । सुदूरपश्चिम प्रदेशमा थप ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको ‘पीसीआर’ परीक्षणमा शनिबार अछामका ३७, कञ्चनपुरका छ, डोटी र डडेल्धुराका
बर्दिया, असार १८ । बर्दिया क्षेत्र नम्बर–१ का सांसद तथा पूर्वमन्त्री सञ्जयकुमार गौतमले सांसद विकास कोषको रकम कोरोना परीक्षणका लागि ‘पीसीआर’ मेसिनलगायतका उपकरण खरिदका लागि दिने निर्णय गर्नुभएको छ ।
डडेल्धुरा, असार १८ । डडेल्धुरामा जनस्तरबाट चन्दा संकलन गरी खरिद गरिएको ‘पीसीआर’ मेसिन सञ्चालनमा ल्याइएको छ । डडेल्धुराका विभिन्न स्थानीय तहहरुका ‘क्वारेन्टिन’मा संकलित स्वाब परीक्षण गर्न सुरु गरिएको हो ।
काठमाडौं, असार १८ । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ४८ दिने शिशुको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको
काठमाडौं, असार १८ । काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका एकजना ४८ दिने शिशुको मृत्यु भएको छ । श्वास–प्रश्वासमा समस्या आइ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनको बुधबार दिउँसो ४
काठमाडौं, असार १७ । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालुवाटारको निषेधित क्षेत्रमा प्रदर्शन गर्न नपाइने भन्दै प्रहरीले बुधबार १४ जनालाई नियन्त्रणमा लिएको हो । प्रदर्शनकारीहरु निषेधित
काठमाडौं, असार १७ । ‘एमसीसी’, भ्रष्टाचार, र बेथितिको विरोधमा बुधबार पनि विभिन्न समूहले प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरमा संयुक्त राष्ट्रिय नागरिक आन्दोलन तयारी समिति–२०७७ को आयोजनामा विभिन्न समूहले संयुक्त
नवीन सिंह (इमेज) जनकपुरधाम, असार १६ । कोरोनाभाइरसको रोकथाम एवं नियन्त्रणका लागि प्रदेश नम्बर–२ सरकारले हालसम्म एक अर्बभन्दा बढी रकम खर्च गरेपनि ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’ कक्ष व्यवस्थित देखिएको छैन ।