काठमाडौं, कात्तिक ४ । हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि मंगलबार (आज) राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो पुच्छ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन् ।
काठमाडौं । स्विफ्ट टटल नामक पुच्छ्रेताराको कारण आज(विहीबार अत्याधिक उल्का वर्षा हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । गत साउन २ गतेदेखि सक्रिय रहेको यो उल्कावर्षा आगामी भदौ ८ गतेसम्म