तत्काल मुल्यवृद्धि फिर्ता नगरे मन्त्रीहरूलाई जिल्ला प्रवेशमा निषेध सहितका आन्दोलनका कार्यक्रम घोषणा गर्ने अनेरास्ववियू काभ्रेका उपाध्यक्ष हेमराज हुमागाईंले बताउनुभयो ।
विद्यार्थी संगठनले शनिबार साँझ नयाँबानेश्वरमा मन्त्री महतोको पुत्ला जलाएको हो । महतोले देश टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै उनीहरूले पुत्ला जलाएका हुन् । पुत्ला दहन गर्ने केही विद्यार्थी नेतालाई प्रहरीले पक्राउ
नेपाली कांग्रेसको पाटी कार्यालय लालवन्दीबाट नारा जुलुस गर्दै नेविसंघले लालवन्दी बजारमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भणडारीको पुत्ला दहन गरेको हो ।
शुक्रबार मध्यराति संविधानमाथि धावा बोल्दै गरिएको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको अवैधानिक घोषणाको विरोध गर्दै राष्ट्रपतिको पुत्ला दहन गरेको नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ ।
काठमाडौं । दाहाल-नेपाल समूहका विद्यार्थीहरुले सिन्धुपाल्चोकमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । अनेरास्ववियू दाहाल-नेपाल समूहका विद्यार्थीले सदरमुकाम चौतारामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् । उनीहरुले प्रतिगमनको पुत्ला
सप्तरी । जनता समाजवादी पार्टी नेपालले प्रतिनिधि सभा विघटनविरुद्ध शुक्रबार सप्तरीमा प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरूले सहिद दशन चोकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीविरुद्ध नारावाजी गर्दै पुत्ला दहन गरेका छन् ।