१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आठ पटक औषधि खुवाउँदा पनि निको नभएपछि पुनः परीक्षण

धनकुटा । जिल्लामा हात्तीपाइले रोगविरुद्धको नमुना संकलन पुनः गरिने भएको छ । आठौंँ पटकसम्म हात्तीपाइले विरुद्धको औषधी खुवाइए पनि पूर्ण रूपमा निवारण नभएका कारण पुनः नमुना संकलन गर्न लागिएको हो