१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेपाल राष्ट्र बैंकद्वारा पुनर्कर्जा कार्यविधि संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा सम्बन्धि कार्यविधि संशोधन गरेको छ । संशोधित कार्यविधि अनुसार कर्जाको ब्याजदर बढेको छ । लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाको ब्याज ५ प्रतिशतबाट बढाएर