६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


म्याग्दीको सिममा भेटिए २ सय वर्ष पुराना घर

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका-२ काे सिममा २ सय वर्ष पुराना मल्लकालीन वास्तुकलाका आकर्षक घरहरु अझैसम्म पनि इतिहासको साक्षी बनेर रहेका छन् । वि.स.१८७० को दशकमा बागलुङका श्रीप्रसाद कँडेलले तत्काली