२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


३ वर्षपछि पर्यटकको आगमनसँगै बेनी बजार पुरानै लयमा फर्कियो

म्याग्दी । सुन्दर देखिने म्याग्दीको बेनी बजार पर्यटकको आगमनसँगै पुन: पुरानै लयमै फर्किएको छ । कोभिड–१९ को महामारी अघि यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकामा २०७६