१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बारा –२ मा नेकपा एमालेका पुरुषोत्तम पौडेलले गरे मनोनयन दर्ता

काठमाडौं । बारा –२ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट पुरुषोत्तम पौडेलले मनोनयन दर्ता गर्नुभएको छ । पौडेलले सोमबार दिउँसो उम्मेदवारी दर्ता गराउनु भएको हो ।