६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


हलिउड अभिनेत्री जेनिफरले गरिन चाैथाे पटक विवाह

एजेन्सी । हलिउड अभिनेत्री जेनिफर लोपेजले चाैथाे पटक विवाह गरेकी छन् । उनले लस भेगासमा पूर्व प्रेमी बेन एफलेकसँग विवाह गरेकी हुन् । अभिनेत्रीले आफ्नो सामाजिक सञ्जाल मार्फत आफूहरूले विवाह