२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


मुग्लिन-नारायणगढ सडकमा अझै पुल बन्न सकेन

चितवन। मुग्लिन–नारायणगढ सडकखण्डमा नयाँ पुल निर्माणको काम अझै पूरा हुन सकेको छैन । सडकको स्तरोउन्नतीपछि पनि पुराना पुलहरु पुरै विस्थापित नहुँदा यात्रामा जोखिम बढेको छ । यो सडक खण्डमा १५