काठमाडौं । ललितपुर महनगरपालिकाले नगर प्रहरी प्रमुख सितराम हाछेथुको सयोजकत्वमा १५ सदस्य एलएमसी पुलिस एक्सन टिम गठन गरेको छ । नगर प्रहरीको सक्रियता बढाएर सेवामा प्रभावकारिता ल्याउन महानगरपालिकाले यो टोली