१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रधानमन्त्री प्रचण्ड र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा सभापति लामिछानेले नक्कली

प्रचण्ड–ओलीबीच आज पनि भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार पनि भेटवार्ता हुँदैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँहरूबीच शुक्रबार दिउँसो ३ बजे भेटवार्ता हुनेछ ।

प्रधानमन्त्री प्रचण्डद्वारा रवि लामिछानेलाई सरकारमा सहभागी हुन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएको

चीनसँग आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहन्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा चीन सरकारले निर्माण गरेको निजामति कर्मचारी अस्पतालको नयाँ

प्रधानमन्त्री प्रचण्डले बोलाए शुक्रबार संवैधानिक परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबारका लागि संवैधानिक परिषद्‍को बैठक बोलाउनुभएको छ । शुक्रबार बिहान ९ बजेको लागि डाकिएको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नसक्ने बताइएको

लेखराज भट्टको घरमा पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) का सचिव लेखराज भट्टको घरमा पुग्नुभएको छ । आइतबार कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा धनगढी विमानस्थलबाट प्रधानमन्त्री प्रचण्ड गोदावरी नगरपालिका -१

राष्ट्रपतिको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल महाराजगञ्ज पुग्नु भएको छ । आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले अस्पतालमै पुगेर राष्ट्रपति पौडेलको स्थास्थ्य अवस्थाबारे जानकारी

नारा लगाउँदै बालुवाटार पुगे मिटरब्याज पीडित

काठमाडौं । तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका मिटरब्याज पीडितहरु प्रधानमन्त्रीसँग भेटका लागि बालुवाटार पुगेका छन् । शनिबार बिहानै उनीहरु आफ्ना माग पूरा गर्न नारा लगाउँदै

प्रधानमन्त्री प्रचण्डले आज मिटरब्याज पीडितसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितसँग छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग शनिबार बिहान बालुवाटारमा छलफल गर्न लाग्नु भएको उहाँको सचिवालयले जानकारी दिएको छ । मिटरब्याजीको

आज मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । सत्ता गठबन्धनका नेताहरुले भागबण्डाको विवाद मिलेको दाबी गरेकाले बिहीबार मन्त्रिपरिषद् विस्तार हुने सम्भावना बढेको हो ।