६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


प्रधानमन्त्री बन्न ओलीले संविधानको सैद्धान्तिक जामा पहिर्‍याए : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार संविधानसम्मत नरहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिलेको नेतृत्वपंक्तिले संविधान मिच्ने काम गरिरहेको

मलाई छुन पाए हुन्थ्यो भनेर नागरिकले चाहना राख्ने गरेका छन् : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीप्रति आकर्षण हुनेको लर्को लागेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति प्रक्रियामा आइसकेपछि तीन वटा

विचौलिया र राजनीतिको गठजोड फेरि भत्काएर छोड्छौं : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले खोलेका भ्रष्टाचारका फाइलहरु पुनः खोल्ने बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले जनताको शक्ति लिएर अपराधका

अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निलम्वन न्यायपूर्ण नभएको बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै

संसदमा दर्ता भएको सामाजिक सञ्जालसम्बन्धी विधेयकले प्रेसको स्वतन्त्रता नियन्त्रण गर्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनका लागि संसदमा दर्ता भएको विधेयकप्रति आपत्ति जनाउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले

आफैंले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब छैन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफैंले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब नरहेको बताउनुभएको छ । प्रतिनिधि

सरकारले षड्यन्त्रपूर्वक तरिकाले अध्यादेश ल्यायो : अध्यक्ष दाहाल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले षड्यन्त्रपूर्वक तरिकाले अध्यादेश ल्याएको आरोप लगाउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले सरकार अधिवेशनबाट भागेको

‘विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याउनु सरकारको स्वेच्छाचारी र निरंकुश कदम’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले अलोकतान्त्रिक र निरङ्कुश शैलीमा अध्यादेश ल्याएको बताउँदै विपक्षी दलहरुले सामुहिक विरोध गर्ने बताउनुभएको छ । मंगलबार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना

२५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउछौं : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने दाबी गर्नुभएको छ । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान

यो सरकार अब अघि बढ्न सक्दैन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार अब अघि बढ्न नसक्ने दाबी गर्नुभएको छ । शुक्रबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष