११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


केपी ओलीको खलनायकीपनले विकास र समृद्धिको सपना पूरा हुन पाएन : अध्यक्ष दाहाल

शुक्रबार काभ्रेमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ओलीको खलनायकीपनले स्थायित्व विकास र समृद्धिको सपना पूरा हुन नसकेको बताउनुभयो ।

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्यो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित रिपोर्टस् क्लवको २४ औँ वार्षिकोत्सव

भरतपुर महानगरपालिकाको मेयरमा माओवादीको दावी रहने प्रचण्डको जिकिर

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन हुने पक्का भएको दावी गर्नुभएको छ । आज चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले तीन तहका निर्वाचनमा

संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै कायम : अध्यक्ष दाहाल

उहाँले जनयुद्धकालिन समयमा सरकारले माओवादीलाई घेरा हाल्ने र सखाप पार्ने नीतिमा रहेजस्तै आज पनि प्रतिक्रियावादी र परिवर्तनकारीबीच त्यस्तै लडाई जारी रहेको बताउनुभयो ।

प्रचण्ड आज रोल्पा जाँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रोल्पा जाँदै हुनुहुन्छ । रोल्पा नगरपालिकाले युद्ध पर्यटनलाई मद्दत पुर्‍याउनेगरी निर्माण गरेको जनयुद्ध स्मृति टावरको उद्घाटन गर्नका लागि प्रचण्ड रोल्पा

सबै चुनावमा गठबन्धन कायम रहन्छ : अध्यक्ष दाहाल

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय चुनाव मात्रै नभई आगामी सबै चुनावमा अहिलेकै गठवन्धन यथावत रहने बताउनुभएको छ । गृह जिल्ला चितवन पुग्नुभएका दाहालले भरतपुर विमानस्थलमा आगामी

तीनै तहको चुनावमा सत्ता गठबन्धन सँगै चुनाव लड्ने प्रचण्डको दाबी

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय चुनावमा अहिलेकै गठबन्धन यथावत् रहने बताउनुभएको छ । गृहजिल्ला चितवन पुग्नु भएका प्रचण्डले भरतपुर विमानस्थलमा कुराकानी गर्दै तीनै तहको चुनावमा

गठबन्धनको बैशाखी टेकेर नबस्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले स्थानीय तहको चुनावमा गठबन्धनको बैशाखी टेकेर नबस्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । आज आइतबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष

गठबन्धनको भर नपरेर आफ्नै बलमा चुनाव जित्न प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनको भर नपरेर आफ्नै बलमा चुनाव जित्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । सिन्धुलीमा पार्टी कार्यालयको उद्घाटन गर्दैै उहाँले पार्टी

कांग्रेसले नपत्याए एमालेसँग चुनावी गठबन्धन हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा नेपाली कांग्रेसले नपत्याए नेकपा (एमाले) सँग चुनावी गठबन्धन हुने बताउनुभएको छ । बुटवलमा प्रेस सेन्टरले बिहीबार गरेको पत्रकार सम्मेलनमा