संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाले पनि मुलुक अर्ली इलेक्सनमा जान मिल्ने अवस्थामा नरहेको उहाँको तर्क छ ।
दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई आफूले प्रधानमन्त्री बनाएको तर बदलामा चितवन कांग्रेस कार्यकर्ताहरु आफू र छोरी रेणुविरुद्धमा लागिरहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो ।
साथै उहाँले काभ्रेमा जीपलाइन चढेको विषयलार्ई ठूलो इस्यू नबनाउन आग्रह गर्दै आफू सधैं जनताको दुःख, पीडामा मल्हम लगाउन सक्रिय भइरहेको बताउनुभयो ।
काठमाडौं, कात्तिक ८ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताउनुभएको छ । नेपालका लागि भारतीय पूर्वराजदुत रञ्जित रेद्धारा लिखित पुस्तकका विषयमा भएको
काठमाडौं, कात्तिक ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सामाजिक विभेदलाई रुचाउने तथा उत्पीडन र अत्याचारलाई पुनःस्थापित गर्न चाहनेहरुले माओवादीको विरोध गरेको बताउनुभएको छ । पदमलाल विश्वकर्मा साहित्य प्रतिष्ठान
बेमौसमी वर्षाबाट सृजित बाढी–पहिरोका कारण देशभरका कृषक मारमा रहेका बेला गठबन्धन दलका मूलनेता दाहाल भने जीप सयरमा लाग्नुभएको हो ।
जनतमत निर्माणमा बुद्धिजीवी संगठनले मास्कवादी चिन्तन र विज्ञानका विषयलाई सरल ढंगले जनतासमक्ष बुझाउन पनि उहाँले आग्रह गर्नुभयो ।
अध्यक्ष दाहालले केही दिनअघि पाँचखालमा भएको कार्यक्रममा ७० करोडको कथाको याद दिलाउँदै ओली सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभएको थियो ।
अध्यक्ष दाहालले एमाले नेता, कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै उनीहरूको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने निष्कर्ष समेत सुनाउनुभयो ।
काठमाडौं, असोज १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको क्रान्तिकारी चरित्र र क्रान्तिकारी कार्यशैलीमा ह्रास आएको बताउनुभएको छ । बिहीबार अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै