९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


ओलीले चाल्नसक्ने तानाशाही कदमको सशक्त प्रतिवाद गर्न दाहाल–नेपालको निर्देशन, माघ २८ मा काठमाडौंमा विशाल प्रदर्शन गरिने

काठमाडौं, माघ १५ । दाहाल नेकपा समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले प्रधानमन्त्री केपी ओलीले चाल्न सक्ने कुनैपनि खाले तानाशाही कदमको प्रतिरोधमा उत्रन आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

शक्तिका लागि दाहालले भैसी पूजा गरे तर प्रधानमन्त्रीले पशुपतिनाथको: सूर्य थापा

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो शक्ति वृद्धिका लागि भैसीको पूजा गरेको आरोप लगाउनु भएको छ । भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व

पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै वामदेव, ओली र दाहाल दुवैलाई निम्ता

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको मिति

काजी बालाई श्रद्धान्जली दिँदै दाहालले भने, ‘गम्भीर राजनीतिक धक्का लाग्यो’

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा गम्भीर राजनीतिक धक्का लागेको बताउनुभएको छ । नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर खम्बसिंह कुवँर (काजी बा) लाई श्रद्धान्जली

अमेरिकी राजदूत बेरीले भेटे देउवा र ‘प्रचण्ड’लाई

काठमाडौं । नेपालका लागि चीनियाँ राजदूत होउ यान्छी पछि राजनीतिक दलका नेताहरु भेटन अर्का शक्तिशाली राष्ट्र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी पनि सक्रिय देखिनु भएको छ। अमेरिकामा नयाँ राष्ट्रपति

अब टाउकोमै हान्ने खालको आन्दोलन हुन्छ–पुष्पकमल दाहाल

काठमाडौं, माघ १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीलाई हटाउन अबको आन्दोलन निर्णायक हुने दाबी गर्नुभएको छ । सोमबार कोटेश्वरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा

पुल उद्घाटन गर्न प्रधानमन्त्री दाङ जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दाङ जाँदै हुनुहुन्छ । दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली दाङ जान लाग्नुभएको हो । राप्ती गाउँपालिकाको

निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

काठमाडौं, माघ १२ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनलाई मान्यता नदिने निर्णय गरेको छ । नेकपाको निर्णयहरु दुबै अध्यक्षको संयुक्त बैठक तथा महासचिवको माइन्यूटमा गरिएको हुनुपर्ने व्यवस्था विधानमा

ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेे दाहाल-नेपाल समूहको निर्णय

काठमाडौं, माघ ११ । पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओलीलाई पार्टी सदस्य समेत नरहने गरी कारवाही गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको स्थायी

पूर्वमाओवादी नेताप्रति अध्यक्ष दाहालको कटाक्ष– भगौडाहरूले बढी खरानी घसे

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ओली पक्षमा गएका पूर्व माओवादीका नेताहरूले बढी खरानी घसेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा आयोजना गरिएको विरोध सभामा बोल्दै उहाँले