काठमाडौं, माघ ९ । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको कदमविरुद्ध आन्दोलनमा रहेको दाहाल–नेपाल नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले काठमाडौंको विभिन्न
काठमाडौं, माघ ८ । प्रधानमन्त्री केपी ओलीले आफ्नो विपक्षमा रहेका पूर्व सहयोद्धाहरुमाथि आरोप र व्यंग्यको वर्षा गर्नुभएको छ । प्रधानमन्त्री ओलीको गाली वर्षाको निशानामा पुष्पकमल दाहाल, माधव नेपालदेखि भीम रावलसम्म
काठमाडौं, माघ ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक अवस्था यस्तो हुनुमा आफुहरुको पनि जिम्मेवारी रहेको स्वीकार्नुभएको छ । बुधबार काठमाडौंमा विभिन्न संचार माध्यमका प्रमुख तथा सम्पादकहरु
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले ओली सरकारको कदम प्रतिनिधिसभा विघटन मात्र नभएर संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र देशलाई दुर्घटनातर्फ लैजाने दुष्कर्मको सुरुवात भएको टिप्पणी
काठमाडौं, माघ ५ । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकीकरणका बेला भएका सहमतिको अतिक्रमण गरेको आरोप लगाउनुभएको छ । काठमाडौंमा आयोजित आफु
काठमाडौं, माघ ५ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालले संविधानको रक्षाका लागि सडक संघर्षमा उत्रिन आम नागरिकलाई अपील गर्नुभएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै
काठमाडौं, माघ ४ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको आन्दोलन शाकाहारी जस्तो भएकाले लाठी खाने खालको उत्तेजित आन्दोलन गर्न युवा–विद्यार्थीलाई उक्साउनु भएको छ । काठमाडौंमा आफूसम्बद्ध अनेरास्ववियुको भेलामा
अर्घाखाँची । खानेपानी मन्त्री तथा ओली पक्षीय नेकपा नेता मणी थापाले प्रचण्डका कारण माओवादी पार्टी समाप्त भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँची जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई
झापा, पुस २९ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीलाई जोगाई राख्ने भए पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको अभियोग पत्र फिर्ता लिनुपर्ने र निर्वाचनलाई स्वीकार गर्नु पर्ने बताउनुभएको छ ।
काठमाडौं, पुस २५ । पत्नी सीताको उपचारका लागि भारत गएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल शनिबार (आज) स्वदेश फर्कँदै हुनुहुन्छ । मुलुकको राजनीतिक अवस्था जटिल रहेको अवस्थामा पत्नीको स्वास्थ्यमा थप समस्या