काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । आज दिउँसो १ बजे धुम्बराहीमा बैठक बस्ने छ । नेकपाको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि पार्टीभित्रको विवाद
काठमाडौं, मंसिर २० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि पार्टीभित्रको विवाद स्थायी कमिटीमा लैजाने निर्णय भएको छ । शनिबार बसेको सचिवालय बैठकले विवादको छिनोफोनो
काठमाडौं, मंसिर २० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनुहुन्छ ।
काठमाडौं, मंसिर १९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुले काठमाडौंमा भेला गरेका छन् । शुक्रबार थापाथलीस्थित इन्जिनियरिङ क्याम्पसमा
काठमाडौं, मंसिर १९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादमा राष्ट्रपति कार्यालय बारम्बार मुछिँदा पनि यसबारे शीतल निवासले भने कुनै प्रतिक्रिया दिँदैन । पार्टीको विवादमा अस्वाभाविक सक्रियता देखाउने राष्ट्रपति
काठमाडौं, मंसिर १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच पत्रारोपको जुहारी चलेपछि बिग्रेको सम्बन्ध सुधार्न प्रयास तीब्र बनाइएको छ । पछिल्ला दिनमा सचिवालयका बहुमत सदस्यले
काठमाडों । नेकपामा अन्तरिक विवाद चुलिँदै गएका बेला राष्ट्रपति विद्या भण्डारी पुनः सक्रिय हुनुभएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच विवाद बढ्दै गएपछि राष्ट्रपति भण्डारीले एक पछि
काठमााडौं, मंसिर १८ । राष्ट्रपति विद्या भण्डारीले बिहीबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालसँग अलग अलग भेटवार्ता गर्नुभएको छ । बिहान प्रधानमन्त्री समेत रहनुभएका
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा कारण सिध्दिएको र फ्याकिएको राजतन्त्रका पक्षधर भनिएका शक्तिहरू हामीलाई ललकार्ने कुचेष्टा गरिरहेको बताउनुभएको छ । राजतन्त्र जनताबाट
काठमाडौं, मंसिर १६ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको छ । मंगलबार प्रधानमन्त्रीको