८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


तत्काल सचिवालय बैठक बोलाउन ओलीसित दाहालको प्रस्ताव

काठमाडौं, कात्तिक १५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग तत्काल सचिवालय बैठक बोलाउन प्रस्ताव गर्नुभएको छ । संवादहीनताको

नेकपाभित्रको कलह फेरि उत्कर्षमा, ‘एकताको भविष्यमै आघात’

काठमाडौं, कात्तिक १४ । गएको भदौ २६ गतेको स्थायी समिति बैठकले अध्यक्षद्वयलाई जिम्मेवारी तोकेर साम्य भयो भनिएकोे सत्तारुढ नेपाल कम्युन्सिट पार्टी (नेकपा)भित्रको आन्तरिक कलह फेरि चर्केको छ । ओली र

ओली-दाहालबीच संवादहीनताको अवस्था

काठमाडौं, कात्तिक १३ । राजदूत नियुक्ति, मन्त्रिमन्डल हेरफेर र कर्णाली प्रदेशको विवादलाई लिएर जारी नेकपाभित्रको विवाद अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको संवादहीनताको अवस्थासम्म पुगेको छ । पार्टीभित्रको विवाद

चौरसियाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न दाहालको माग

काठमाडौं, कात्तिक ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पर्सा पार्टी जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ । अध्यक्ष दाहालले

कर्णालीमा नेकपाको विवाद थप चर्कियो

काठमाडौं, कात्तिक ८ । शुक्रबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको बैठकले दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको प्रस्ताव बहुमतले अस्वीकृत गरेपनि विवाद थप चर्केको छ ।

जाति, भाषा, धर्म र संस्कृतिको संरक्षण र विकास भएको छ : अध्यक्ष दाहाल

काठमाडौं, कात्तिक ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले देशको समृद्धिका आधार नै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास भएको बताउनु भएको छ

कर्णालीको छालले केन्द्रमा कम्पन !

काठमाडौं, कात्तिक ५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध गत असोज २५ गते सत्तारुढ दल नेकपाकै ३३ मध्ये १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रदेशमा चर्किएको विवादले केन्द्रलाई तताएको

चीनको ‘बीआरआई’ शान्ति, स्थायित्व र विकासका लागि महत्वपूर्ण : दाहाल

काठमाडौं, कात्तिक ४ । पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले शान्ति, स्थायित्व र विकासका लागि चीनले अघि सारेको ‘बीआरआई’ परियोजना महत्वपूर्ण हुने बताउनुभएको छ

कर्णाली विवाद समाधान सम्बन्धमा ओली-दाहालबीच मत बाझियो

काठमाडौं, कात्तिक ४ । कर्णाली प्रदेश सरकारको विवाद समाधानबारे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच नै मत बाझिएको छ । विवाद समाधानका लागि

ओलीको आग्रह दाहालले गरे अस्वीकार

काठमाडौं, कात्तिक १ । कर्णाली प्रदेश सरकारमा देखिएको विवाद समाधानका लागि संयुक्त छलफल गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहलाई नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अस्वीकार गर्नुभएको छ । शनिबार प्रधानमन्त्री