काठमाडौं । राजधानीको भृकुटीमण्डपमा तिहारलक्षित पुष्पमेलाको आयोजना गरिएको छ । बडादशैं सकिएसँगै नेपालीहरुको दोस्रो ठुलो चाड तिहार नजिकिँदै गर्दा भृकुटीमण्डपमा लगायत देशका विभिन्न ठाउँहरुमा फुलहरुको मेला अर्थात पुष्पमेलाको आयोजना भइरहेका