जन्मेदेखि १५ महिनाका बालबालिकाहरुले लगाउने १३ प्रकारका सबै खोप लगाएपछि जिल्ला समन्वय समितिका प्रमुख भगवती यादवले जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गरेका हुन् ।
गाउँघरमा रहेका बालबालिका खोपबाट बञ्चित नभए पनि रोजगारीका लागि सन्तानसहित भारत गएका अभिभावकका बालबालि खोपबाट बञ्चित हुनसक्ने स्वास्थ्य संयोजक सिंहको आशंका छ । यद्यपि त्यस्ता बालबालिकालाई भारतमै खोप लगाउन सकिने