१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यस्ता छन् प्रचण्ड मन्त्रिमण्डलका दुई उपप्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । उहाँले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई समावेश

सबैलाई सम्मान र विश्वासको परिस्थिति सिर्जना गछौं : उपप्रधानमन्त्री खड्का

काठमाडौं । नवनियुक्त उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सफल बनाउने प्रतिवद्धता जनाउनुभएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको

मन्त्रालय भागबण्डाको टुंगो लागेको छैन : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरुका बिचमा मन्त्रालयको भागबण्डा नटुंगिएको बताउनुभएको छ । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति खड्काले मन्त्रालय भागबन्डाको विषय

प्रमुख निर्वाचन आयुक्तको भनाइ संविधान अनुकुल छैन : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइप्रति असन्तोष व्यक्त गर्नुभएको छ । शुक्रबार १० दलीय गठबन्धन कार्यदलको बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै

जसपालाई उपराष्ट्रपति दिने निर्णय भइसकेको छैनः उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भएपनि गठबन्धनबीचमा जनता समाजवादी पार्टी (जसपा) लाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताउनुभएको छ

सरकारमा जान मेरो दाबी छैन : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारमा जान आफ्नो दाबी नरहेको बताउनु भएको छ । सोमबार साँझ ट्वीट गर्दै खड्काले गत पुस १० मा तत्कालीन पाँच दलीय गठबन्धन भत्किएको

नेपाली खलेकुद क्षेत्रलाई विस्तार र व्यवस्थित बनाउन आवश्यक : खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली खलेकुद क्षेत्रलाई विस्तार र व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार गोदावरी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेलकुद महोत्सव–२०७९, दोस्रो कृष्णप्रसाद भट्टराई

कांग्रेसले परिस्थितिको मूल्यांकन गरेर विश्वासको मत दियो : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले अहिलेको परिस्थितिको मूल्यांकन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो

देउवा नै अहिलेको उचित विकल्प : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले द्वन्द्वका घाउहरु मेटाउँदै मुलुकलाई स्थायी शान्तिमा लैजान कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प नरहेको बताउनुभएको छ । मंगलबार दिउँसो कांग्रेस संसदीय

कांग्रेस संसदीय दलको नेतामा सभापति देउवाको विकल्प खोज्न हुँदैन : खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताउनुभएको छ । उपसभापति खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प