काठमाडौं । नेपालगञ्जको नेपाल–भारत सीमा जमुनाह नाका आज साँझदेखि ६० घण्टाका लागि पूर्णरूपमा बन्द हुने भएको छ । भारतको बहराइचलगायतका सीमावर्ती जिल्लामा फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले जमुनाहा