२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


संविधान सभाका पूर्व-सदस्य दुमन थापाको निधन

काठमाडौं । संविधान सभाका पूर्व-सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का नेता डाक्टर दुमन थापाको ६२ वर्षका उमेरमा गएराति निधन भएको छ । मिर्गाैला रोगबाट ग्रसित उहाँको मण्डिखाटार स्थित ह्यामस् अस्पतालमा