Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


इटालीका पूर्वगोलकिपर बुफोनले फुटबलबाट सन्यास लिए

काठमाडौं । इटालीका पूर्वगोलकिपर तथा विश्वकप विजेता जियानलुइजी बुफोनले फुटबलबाट सन्यास लिएका छन् । इटालीयन लिगको दोस्रो डिभिजनमा रहेको प्रामामा आबद्ध रहेका बुफोनले ४५ वर्षको उमेरमा फुटबलबाट सन्यास लिएका हुन्