१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सरकारले पूर्वपश्चिम रेलमार्ग बनाएरै छाड्ने मन्त्री नेम्वाङको दावी

पाँचथर । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री बसन्त कुमार नेम्वाङले पूर्वपश्चिम रेलमार्ग बनाउने दावी गर्नुभएको छ । गृहजिल्ला पाँचथर आइपुग्नु भएका मन्त्री नेम्बाङले पत्रकार सम्मेलनमा सरकारले रेलमार्ग बनाएरै